aks

Total Pageviews

Search This Blog

नेपालको समय हेर्नुहोस

Monday, January 31, 2011

महापुरुषहरुका कथन :


महापुरुषहरुका कथन :

1) मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ । -कार्लाईल
2) जसले आफ्नो समय बरबाद गर्यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ त्यसैले समयलाई चिन । – ब्रर्टेण्ड रसेल
3) इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारीक्षा हो । – स्टेनबैक
4) मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो – रुजवेल्ट
5) उठ, तँ के चाहन्छस ? म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन । – अरस्तु
6) अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर । – रिचर्ड जानसन
7) पागल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ । – जर्ज वर्नार्ड शा
 प्रसिद्दी प्रत्यक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन , एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ? – सैमुअल वोन
9) दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ? – माइकल फराडे
10) हामी आफ्नो भाग्यको बिधाता आफु स्व्यम हौ । – अरस्तु
.
11) तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर । – अल्वा एडिसन
12) मर्नु भन्दा अगाडि केही गरेर देखाउ । – अरस्तु
13) आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छिपना त्याग तिमीले सबै पाउने छौ । – टिंगसन
14) आफ्नो जीवनको यि शत्रुहरुलाई चिन १) अल्छिपना २) चिन्ता ३) अरुको भर ४) समयको दुरुपयोग यि ४ शत्रु माथि बिजय पाउने कोशीस गर , तिमीले जे चाहन्छौ त्यो पाउनेछौ । – सँत पितर
14) तिमीले आफ्नो खुट्टामा आँफै बन्चरो हान्छौ जब आफ्नो समय बरबाद गर्छौ र पछी तिमीलाई पश्चाताप हुन्छ । त्यसैले अहिले नै होसियार हुनु । – अरस्तु
15) जे भयो भई सक्यो त्यसलाई भुलीदिनु , काम गर अझै समय छ । – एड्गर एलन पो
16) के भाग्य ईश्वरको हातमा छ ? होइन यो त अल्छिहरुको नारा हो । नत्र सबै कर्म्यठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ? – वर्डसवर्थ
17) मनको भावनाको दशाको नामनै सुख र दु:ख हो । – ईबने बतुता
18) दु:ख के सुख के सबै तिम्रै हातमा छ । – शेक्सपियर
19) स्वास्थ्य छ त सबै छ स्वास्थ्य छैन त केही छैन । – लाँगफेलो
20) स्वास्थ्य मानिसले नै जीवनमा प्रगती गर्न सक्छ । – डाक्टर हार्मोन

No comments:

Post a Comment

आफ्नो जन्म मितीलाई नेपाली बाट ईंग्लिश ईंग्लिश बाट नेपालीमा बनाउनुहोस् |

Slide

Your Slideshow Title Slideshow: Your’s trip was created by TripAdvisor. Create your own stunning slideshow with our free photo slideshow maker.

मेरो फोटोहरु

http://www.mydhulabari.blogspot.com

नेपाली क्यालेण्ड हेर्नुहोस ....


Powered by nepali calendar