जीवन र सँर्घष :-
मानिस भएर जन्मे पछी बाँच्नको निम्ती जिवनमा धरै सँर्घष गर्नु पर्दो रहेछ यसै सिलसिलामा हामी निकै मिल्ने साथीहरु एक अर्काबाट टाढा भयौ र आज हामी टाढा छौ तर पनि यो बिज्ञानको र प्रबिधिको जमानामा टेलिफोन र इन्टरनेटको माध्यमबाट हामी एक अर्काका नजिक छौ | त्यसले गर्दा म यो बिज्ञान र प्रबिधिलाई धन्यबाद दिन्छुकि जसको कारणले हामी यती टाढा रहेरपनी नजिक छौ |
र म आगामी दिनमा पनि यही अपेक्षा गर्छु कि यसरी नैई हामी एक अर्कामा जुढी रहनेछौ र मलाई यसरी नैई माया दिई रहने छन् |
मेरा हितेषि साथीहरुमा गणेश श्रेष्ठ , अर्जुन श्रेष्ठ र सुबाश श्रेष्ठ हुन जसलाई म कहिल्यैई भुल्न सक्दिन I always Miss all of you
"धन्यवाद"
Mechi anchal Jhapa district one most important place dhulabari.... Dhulabari is a beautiful palace of eastern Nepal.there we found small market that's call dhulabari market
aks
Total Pageviews
Search This Blog
नेपालको समय हेर्नुहोस
Sunday, January 2, 2011
Subscribe to:
Post Comments (Atom)
आफ्नो जन्म मितीलाई नेपाली बाट ईंग्लिश ईंग्लिश बाट नेपालीमा बनाउनुहोस् |
Slide
Your Slideshow Title Slideshow: Your’s trip was created by TripAdvisor. Create your own stunning slideshow with our free photo slideshow maker.
मेरो फोटोहरु
http://www.mydhulabari.blogspot.com
नेपाली क्यालेण्ड हेर्नुहोस ....
Powered by nepali calendar
No comments:
Post a Comment