झापा जिल्लाको मुख्य बजारहरु मध्यको एक बजार धुलाबारी बजारहो यो पुर्बी सिमाना देखी छ किलोमिटर पश्चिममा स्थित छ ! यहाँ प्राय सबै मुलुको सामानहरु पाइेन्छ त्यसमा पनि चाइनिज सामानहरु त प्रसस्तै पाईन्छ त्यसले गर्दा होला यो बजारको झनै महत्वो छ !
यहाँ चाइनिज सामा न किन्नको निम्ती धरै टाढा - टाढा देखिका मान्छेहरु आउने गर्छन् प्रायजसो यहाँ भिडलागिरहेको हुन्छ यहाँ आउने मान्छेहरुमा दमक , बिर्तमोड , काकडभित्ता , भद्रपुरका प्रमुख हुन्छन् त्यसतै भारत तर्फका पानीट्न्की , नक्सलबारी , बाघडोग्रा , सिलिगुरी र दार्जिल्लिङका प्रमुख हुन्छन त्यसले गर्दा होला यो बजार मा प्राय जसो आउने जानेको चहल - पहल र भिड रहन्छ त्यसले गर्दा होला यो बजार निकै फस्टाएको छ! यसरी नेइे आगामी दिनहरुमा पनि यो बजारले तपाईंहरुको माया र स्नेह पाउनेछ भन्ने आशा र अपेक्षा गर्दछु !
धन्यवाद उहि तपाइे हरुको साथी "आकाश श्रेष्ठ"
Mechi anchal Jhapa district one most important place dhulabari.... Dhulabari is a beautiful palace of eastern Nepal.there we found small market that's call dhulabari market
aks
Total Pageviews
Search This Blog
नेपालको समय हेर्नुहोस
Monday, December 27, 2010
Sunday, December 26, 2010
Subscribe to:
Posts (Atom)
आफ्नो जन्म मितीलाई नेपाली बाट ईंग्लिश ईंग्लिश बाट नेपालीमा बनाउनुहोस् |
Slide
Your Slideshow Title Slideshow: Your’s trip was created by TripAdvisor. Create your own stunning slideshow with our free photo slideshow maker.
मेरो फोटोहरु
http://www.mydhulabari.blogspot.com
नेपाली क्यालेण्ड हेर्नुहोस ....
Powered by nepali calendar