aks

Total Pageviews

Search This Blog

नेपालको समय हेर्नुहोस

Monday, December 27, 2010

   झापा  जिल्लाको  मुख्य बजारहरु  मध्यको  एक बजार  धुलाबारी  बजारहो  यो  पुर्बी  सिमाना  देखी  छ किलोमिटर  पश्चिममा  स्थित छ ! यहाँ प्राय सबै मुलुको सामानहरु पाइेन्छ त्यसमा पनि चाइनिज सामानहरु त प्रसस्तै पाईन्छ त्यसले गर्दा होला यो बजारको झनै महत्वो छ !
 यहाँ  चाइनिज  सामा न किन्नको  निम्ती   धरै  टाढा - टाढा  देखिका  मान्छेहरु   आउने  गर्छन्  प्रायजसो यहाँ  भिडलागिरहेको  हुन्छ  यहाँ  आउने  मान्छेहरुमा दमक , बिर्तमोड , काकडभित्ता , भद्रपुरका  प्रमुख हुन्छन्   त्यसतै  भारत  तर्फका पानीट्न्की , नक्सलबारी ,  बाघडोग्रा , सिलिगुरी  र  दार्जिल्लिङका प्रमुख  हुन्छन  त्यसले  गर्दा  होला  यो  बजार मा प्राय जसो  आउने  जानेको  चहल - पहल  र भिड रहन्छ त्यसले गर्दा होला यो बजार निकै फस्टाएको छ!     यसरी नेइे  आगामी  दिनहरुमा  पनि  यो  बजारले  तपाईंहरुको  माया  र  स्नेह  पाउनेछ  भन्ने  आशा  र  अपेक्षा गर्दछु !
धन्यवाद उहि तपाइे हरुको साथी "आकाश श्रेष्ठ"

आफ्नो जन्म मितीलाई नेपाली बाट ईंग्लिश ईंग्लिश बाट नेपालीमा बनाउनुहोस् |

Slide

Your Slideshow Title Slideshow: Your’s trip was created by TripAdvisor. Create your own stunning slideshow with our free photo slideshow maker.

मेरो फोटोहरु

http://www.mydhulabari.blogspot.com

नेपाली क्यालेण्ड हेर्नुहोस ....


Powered by nepali calendar