aks

Total Pageviews

Search This Blog

नेपालको समय हेर्नुहोस

Monday, January 31, 2011

झापा जिल्लाको म्याप हेर्नुहोस


प्रमुख स्थानहरु
  • बिर्तामोड– झापा जिल्लाको मध्य पूर्वी भागमा पर्ने बिर्तामोड झापाको प्रमुख व्यापारीक तथा यातायातको केन्द्र हो । अनारमनी गाविस र चारपाने गाविसको भाग ओगटेको बिर्तामोडमा महेन्द्र राजमार्गमा पर्दछ । बिर्तामोडमा बिभिन्न स्तरका होटल तथा लजहरु उपलब्ध छन् । यहाँबाट देशका बिभिन्न भाग तथा भारतका पनि धेरै भागमा जाने यातायातका बिभिन्न साधनहरु उपलब्ध छन् ।
  • धुलावारी— खासगरी विदेशि विलासीका सामानहरुले प्रसिद्ध स्थान धुलावारी बीर्तामोडबाट करीव १० किमी दुरीमा पर्दछ । विदेशी महँगा सामानहरु किन्न भारतीय ग्राहकहरुको धुलावारीमा भीड नैं लाग्ने गर्दछ ।
  • काँकडभिट्टा— भारतसँग सीमा जोडिएको स्थान काँकडभिट्टाबाट भारतका बिभिन्न स्थानमा जानलाई यातायात सुविधा उपलब्ध छ । मेची नदीको कीनारामा अवस्थित काँकडभिट्टादेखी सीमा पारीको भागभने पानीट्यांकी हो ।
  • दमक— बिर्तामोड पछीको झापाको प्रमुख व्यापारीक केन्द्र दमक हो । महेन्द्र राजमार्गमा अवस्थीत दमक दमक नगरपालिका अन्तर्गत पर्दछ ।
  • भद्रपुर— झापाको पुरानो व्यापारीक केन्द्र भद्रपुर झापाको सदरमुकाम चन्द्रगढीसँग जोडिएको छ।   एयरपोर्ट सुविधाबाट सम्पन्न भद्रपुर पनिमेची नदीको कीनारामा नैं अवस्थित छ । 

महापुरुषहरुका कथन :


महापुरुषहरुका कथन :

झापा जिल्ला र धुलावारीको परीचय


Sunday, January 23, 2011

एकछिन हासौं, मूड फ्रेस गरौं हुन्न र ??



एकछिन हासौं, मूड फ्रेस गरौं हुन्न र ??

माग्ने: साहेब २० रुपैयाँ दिनुहोस् न कफी पिउनु मन लाग्यो ।http://mydhulabari.blogspot.com

Sunday, January 2, 2011

    जीवन र सँर्घष :-

      मानिस  भएर  जन्मे  पछी  बाँच्नको निम्ती  जिवनमा  धरै  सँर्घष  गर्नु  पर्दो  रहेछ यसै  सिलसिलामा  हामी  निकै  मिल्ने साथीहरु  एक  अर्काबाट  टाढा  भयौ  र  आज हामी  टाढा  छौ  तर  पनि  यो  बिज्ञानको   र  प्रबिधिको  जमानामा  टेलिफोन  र  इन्टरनेटको  माध्यमबाट  हामी  एक  अर्काका  नजिक  छौ  |   त्यसले  गर्दा  म  यो  बिज्ञान  र प्रबिधिलाई  धन्यबाद  दिन्छुकि  जसको कारणले  हामी  यती  टाढा   रहेरपनी   नजिक  छौ  | 
   र  म  आगामी  दिनमा  पनि  यही  अपेक्षा  गर्छु  कि  यसरी  नैई  हामी  एक  अर्कामा  जुढी  रहनेछौ  र  मलाई   यसरी  नैई  माया  दिई   रहने  छन्   |
   मेरा  हितेषि  साथीहरुमा  गणेश श्रेष्ठ ,  अर्जुन  श्रेष्ठ    सुबाश  श्रेष्ठ  हुन  जसलाई  म  कहिल्यैई  भुल्न  सक्दिन  I  always  Miss  all  of  you 
                                                     
                                                               


                                       "धन्यवाद"       
                                      







          

आफ्नो जन्म मितीलाई नेपाली बाट ईंग्लिश ईंग्लिश बाट नेपालीमा बनाउनुहोस् |

Slide

Your Slideshow Title Slideshow: Your’s trip was created by TripAdvisor. Create your own stunning slideshow with our free photo slideshow maker.

मेरो फोटोहरु

http://www.mydhulabari.blogspot.com

नेपाली क्यालेण्ड हेर्नुहोस ....


Powered by nepali calendar